दफा २२
सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा वा सङ्गठित संस्थाको लिखित परीक्षा
(१) आयोगले सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा वा सङ्गठित संस्थाको पदमा पदपूर्ति गर्न लिइने लिखित परीक्षा सञ्चालन गरी सोको नतिजा प्रकाशन गर्नेछ ।
(२) सङ्गठित संस्थाको रिक्त पदपूर्तिका लागि आयोगले लिने लिखित परीक्षामा उम्मेदवार सङ्ख्याका आधारमा आयोगले पूर्व योग्यता परीक्षा लिन सक्नेछ ।
(२) सङ्गठित संस्थाको रिक्त पदपूर्तिका लागि आयोगले लिने लिखित परीक्षामा उम्मेदवार सङ्ख्याका आधारमा आयोगले पूर्व योग्यता परीक्षा लिन सक्नेछ ।